फौजीकिराले मासेको मकैमा असिनाको मार
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा तरकारी र मसला उत्पादन बढ्यो, खाद्य बाली र फलफूल घट्यो
मकै बालीमा फौजीकिराको प्रकोपले पीडामा रहेका बागलुङका किसानलाई असिनापानीले थप पीडा दिएको छ। अमेरिकन फौजीकिराको प्रकोपका कारण मकैका बोट सखाप बन्दै गएपछि चिन्तामा रहेका किसानलाई यही जेठ ११ गतेको असिनापानीले थप पीडा दिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›