मधेसमा मन्त्रिपरिषद् विस्तार

यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
newspolar.com · 1 दिन अघि

मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराउनुभएको छ । बिस्तार पछि मधेश प्रदेश सरकार १२ सदस्यीय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू