मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग
www.makalukhabar.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरूलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्य प्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै बैंकले यस सहयोग गरेको हो । यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी—०१, कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू