अमेरिकाको वासिङ्टन राज्यस्थित कागज कारखानाको ९ रासायनिक ट्याङ्की विस्फोट: १ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

यस स्टोरीको अंश: रूपन्देहीमा सडक दुर्घटना र डुबेर चार जनाको मृत्यु
www.enepalese.com · 1 दिन अघि

अमेरिकाको वासिङ्टन राज्यमा रहेको एक कागज उत्पादन तथा प्याकेजिङ अर्थात् पोका पार्ने उद्योगमा रासायनिक ट्याङ्की विस्फोट (इम्प्लोजन) हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। उद्योगमा रहेको हानिकारक रसायनयुक्त ठूलो ट्याङ्की अचानकभित्रैबाट पड्किएपछि यो दुःखद दुर्घटना भएको हो। मङ्गलबार बिहान स्थानीय समय अनुसार साढे ७ बजे वासिङ्टनको लङभ्यूमा रहेको ‘निप्पोन डाइनोवेभ प्याकेजिङ कम्पनी’ को कारखानामा उक्त घटना भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू