सियोलमा मनाइयो सगरमाथा दिवस

यस स्टोरीको अंश: जनकपुरधामलाई विवाह गन्तव्य बनाउने अर्थमन्त्री वाग्लेको घोषणा
newspolar.com · 5 घण्टा अघि

दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिनुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू