आज घट्यो सुन चाँदीको मूल्य
नेपाली बजारमा आज जेठ १२ गते मंगलबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित