मुग्लिन–पोखरा सडक विस्तार अगामी असारसम्म पनि पूरा नहुने
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पूरा नहुने, इन्धन अभाव र मूल्यवृद्धि मुख्य कारण
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित