आयोनको नयाँ फ्ल्यागशिप शोरुम थापाथलीमा उद्घाटन

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गर्दै, बक्यौता दायित्व घट्दै
biznessnews.com · 1 दिन अघि

सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोनको नयाँ फ्ल्यागशिप शोरुमको उद्घाटन गरेको छ । यो शोरुमले नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटी प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । शोरुममार्फत ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, बिक्रीपछिको सेवा तथा चार्जिङ सपोर्ट प्रदान गरिनेछ । आयोनका एसयूभी मोडलहरू आधुनिक डिजाइन, सुरक्षा, नवीन प्रविधि तथा आरामदायी सुविधाका लागि चिनिन्छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू