निजीलाई पोस्दै सरकारी विद्यालय मर्जर

nagariknews.nagariknetwork.com · 1 वर्ष अघि

कैलालीको गोदावरी नगरपालिकाले नागरपालिकाभित्रका आधारभूत विद्यालय मर्ज गरेपछि विवाद उत्पन्न भएको छ। नगरपालिकाले विद्यालय मर्ज गर्नुअगावै गत फागुनमा मर्ज गरिएका विद्यालय भवनमा वडा कार्यालय राख्ने भनी गरेको निर्णय बाहिरिएपछि विवाद बढेको हो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू