एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक

यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
www.nepaljapan.com · 3 दिन अघि

नेपालकी पलेशा गोवर्द्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कास्यपदक जितेकी छन् । मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशा इरानकी जहरा रहिमीसँग सेमिफाइनलमा पराजित भएपछि कास्यमा सीमित भइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू