आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन, १४.८१% वृद्धि
bankingsamachar.com · 2 दिन अघि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयरहरु मध्ये आंशिक शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू