चलचित्र पत्रकार सुरक्षा भट्टराई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित

यस स्टोरीको अंश: चलचित्र पत्रकार संघद्वारा २७औँ वार्षिकोत्सवमा पत्रकारहरूलाई सम्मान र पुरस्कार वितरण
www.osnepal.com · 5 दिन अघि

नेपाली चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सुरक्षा भट्टराई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मानित हुनुभएको छ। चलचित्र पत्रकार संघले आफ्नो २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा उहाँलाई यो पुरस्कार प्रदान गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू