भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै
भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार निर्णय नै गरेर यस्ता अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् । अहिले भन्सारबाट ग्यास बोकेका बुलेट र फलफुल, तरकारी, खाद्यन्न बोकेका गाडी भित्रिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित