सीमा नाकामा दैनिक उपभोग्य सामानमा लगाइँदै आएको भन्सार शुल्क रोक्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
newsofnepal.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामान ल्याउँदा उठाइँदै आएको भन्सार शुल्कमाथि अन्तरिम रोक लगाएको छ । शुक्रबार सरकारसँगको छलफलपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार शुल्क उठाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै विशेषगरी मधेस–तराई क्षेत्रमा बसोबास गर्ने सीमा क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू