बालेन सरकारले सीमामा सय रुपैयाँमाथिको सामानमा लगाएको भन्सार शुल्क रोक्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: सरकारद्वारा मन्त्रालयको संख्या घटाएर १८ मा झारियो, नयाँ नामकरण सुरु
hamrakura.com · 1 हप्ता अघि

नेपाल–भारत सीमा नाकाबाट बालेन सरकारले सय रुपैयाँ भन्दा बढीको दैनिक उपभोग्य सामान ल्याउँदा उठाउँदै आएको भन्सार शुल्कमाथि रोक लगाएको छ। सरकारसँगको छलफलपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शुक्रबार सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार शुल्क उठाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। निवेदकहरूले सानातिना दैनिक उपभोग्य वस्तुहरूमा कर लगाउनु भन्सार ऐनको प्रावधान विपरीत भएको र विद्यमान व्यापार र पारवहन सन्धिहरूको प्रत्यक्ष उल्लङ्घन भएको तर्क गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू