प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ । संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›