दुर्गा प्रसाईंमाथि राज्यविरूद्धको कसुरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा दुईवटा मुद्धा दर्ता भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध दुई मुद्धा दायर गरेको हो । प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›