हात्तीको छावा मृत फेला
▸ यस स्टोरीको अंश: सुनसरीको गहनेखोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत फेला
वराहक्षेत्र नगरपालिका-२ स्थित बिसआरडीस्थित गहने खोलामा जंगली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ । गए राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित