कर्णालीको मौलिकतामा नीति, कार्यक्रम र बजेट बनाउन सुझाव,के छ सरकारको प्राथमिकता ?
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशसभा सदस्यद्वारा नीति, कार्यक्रम र बजेट कर्णालीको मौलिकतामा बनाउन सुझाव
कर्णाली प्रदेशसभाका सदस्यहरुले आगामी बर्षको निती तथा कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले आकर्षक कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखि निती बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन । कर्णाली प्रदेशसभामा सरकारले प्रस्तुत गरेको आगामी बर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले सरकारलाई सुझाव दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›