ईयू आबद्ध मुलुकका राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक छलफल सिंहदरबारमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलका लागि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित रहने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित