प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध कति परे उजुरी ?
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्माविरुद्ध आइतबारसम्ममा सातवटा उजुरी परेका छन् । सोमबारको कार्यालय समयभित्र पनि उजुरी दिन सकिने भएकाले उजुरी संख्या बढ्ने अनुमान छ । आइतबारसम्म पनि इमेलमार्फत आएका उजुरी परीक्षण हुन बाँकी रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित