संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका १६ उजुरीमाथि सुनुवाइ हुँदै

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
www.reportersnepal.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गरेकोमा १६ वटा उजुरी दर्ता भएका थिए । आजको बैठकमा उजुरी खोल्ने, सांसदहरूबीच वितरण गर्ने र उजुरीकर्तासँग छलफल गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू