सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सकियो, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाई केही बेरमा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
www.sidhakura.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया जारी छ । संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूसँगको छलफल सकेको छ । प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध कुल १६ ओटा उजुरी परेका थिए, जसमा उनको शैक्षिक योग्यता र कार्याक्षमतामा प्रश्न उठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू