धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि चार जना ‘सर्टलिस्टमा’
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि अध्यक्ष छनौट सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट चार जनाको नाममा सर्टलिस्टिङ गरेको छ। समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। सर्टलिस्टमा परेका चार जना उम्मेदवारसँग २०८३ वैशाख ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›