सेबोन अध्यक्षमा पुँजी बजारको ‘एक्पर्ट’ लाई प्राथमिकता, सर्टलिस्टमा परेकाहरु को हुन् ?
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिस समितिले बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र मुकुन्द कुमार क्षेत्रीलाई सर्टलिस्टमा पारेको छ। समितिले पुँजी बजारलाई नियालेको र बुझेको आधारमा सर्टलिस्टमा राखेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›