भिमफेदी–कुलेखानी–काठमाडौं सडकमा इभी गाडी दुर्घटना, आठ जना घाइते
▸ यस स्टोरीको अंश: मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते
हेटौँडा–काठमाडौं जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौं सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा गाडी चालकसहित आठ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित