काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार बढीले दिए आवेदन
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाको कक्षा ११-१२ छात्रवृत्ति परीक्षामा २६,६८० विद्यार्थी सहभागी हुने
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ विद्यार्थीले अनलाई आवेदन दिएका छन् । जसमध्ये १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ छात्रा रहेका छन् । आवेदकमध्ये २३ हजार ४९९ जनाका आवेदन स्वीकृत भइसकेको छ भने ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनुपर्ने देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित