ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री बालेनले सामूहिक भेटवार्ता गर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
www.kathmandupati.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नेपालका लागि युरोपेली संघ (ईयू)को उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । भ्रमण टोलीमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञ सहभागी छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई ईयूको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू