आजको २० मुख्य समाचारः बालेन सरकारलाई सर्वोच्चको झड्कादेखि भारतलाई चीनको चेतावनीसम्म (भिडियो)

यस स्टोरीको अंश: सर्वोच्चले अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन निर्देशन, शिक्षामन्त्रीसँग राजदूतहरूको भेट
www.drishtinews.com · 2 दिन अघि

गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने भएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार र मन्त्रालयगत सिलिङ घटाउने तयारी गरेको छ । ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा छ र उनीहरूले प्रधानमन्त्री बालेनलाई भेट्नेछन् । नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका प्रतिनिधिसँग परराष्ट्रमन्त्री शिशिर खनालले आग्रह गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू