बेलायती मन्त्री मल्होत्रा ​​काठमाडौँमा, गोर्खा प्रतिनिधिसँग भेट गर्ने योजना

यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राको नेपाल भ्रमण: शिक्षा, सीप र आर्थिक सहकार्यमा जोड
www.nepalilink.com · 6 दिन अघि

समानता एवं इन्डो-प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल पुगेकी छन्। तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन्। नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू