विद्या भण्डारीको सदस्यता नवीकरण शंकर–विष्णु योजनामाथि ओलीले प्रहार गरेको ‘कार्ड’

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
www.canadanepal.com · 1 हप्ता अघि

नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । यस निर्णयले पार्टीभित्र शक्ति सङ्घर्ष र अध्यक्ष केपी शर्मा ओलीले चालेको राजनीतिक कदमलाई संकेत गरेको छ । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको बदलिँदो समीकरणलाई असफल पार्न ओलीले भण्डारीलाई एमालेको बागडोर बुझाउने गरी यो निर्णय गराएको विश्लेषण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू