स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

यस स्टोरीको अंश: डेरी एसोसिएसनका उपाध्यक्ष धमलाले स्थिर कर नीति र दीर्घकालीन कर्जाको माग गरे
www.dcnepal.com · 3 दिन अघि

काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताएका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित ‘आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा’ विषयक अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन। अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग तथा व्यवसायीहरू निरन्तर दबाबमा परेको उनको भनाइ थियो। उनले सरकारहरूले उद्योग र व्यवसायको वास्तविक योगदान बुझ्न नसकेको टिप्पणी गर्दै अनुगमन तथा कर नीतिहरूले प्रोत्साहनभन्दा बढी दबाब सिर्जना गरेको दाबी गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू