कांग्रेस–एमालेको विरोधाभास, प्रदेशमा भागबन्डा मिलाउन अध्यादेशकै सहारा

यस स्टोरीको अंश: कोशी प्रदेशमा सत्ता नेतृत्व हस्तान्तरणमा कांग्रेस र एमालेबीच मतभेद
www.setopati.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन शाह नेतृत्वको संघीय सरकारले अध्यादेश ल्याउँदा तीव्र विरोध गरेका नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेशमा भने कार्यकर्तालाई नियुक्ति दिनकै लागि अध्यादेशको सहारा लिएका छन्। प्रदेश सरकारहरूको नेतृत्व फेरबदल गर्ने कसरत चलिरहेका बेला कोशीमा विभिन्न आयोग र बोर्डहरूमा धमाधम नियुक्ति चलिरहेको छ। प्रदेश खेलकुद बोर्डमा नियुक्ति दिलाउनकै लागि एमाले र कांग्रेसले अध्यादेशको सहारा लिँदा मुख्य विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मौनता साधेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू