कर्मचारीको तलब २७ देखि ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस
▸ यस स्टोरीको अंश: कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरूको तलब ५७ प्रतिशतसम्म बढाउन सरकारलाई सिफारिस गरेको छ । समितिले मुख्यसचिव तहको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सुझाएको छ भने कार्यालय सहयोगी कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›