पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब

biznessnews.com · 11 घण्टा अघि

सरकारले ४ लेनको पूर्व-पश्चिम राजमार्ग विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ र यसलाई ५ वर्षमा सक्ने लक्ष्य लिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्। यसैगरी हुलाकी राजमार्ग ४ अर्ब ६५ करोड र कर्णाली १ अर्ब ६५ अर्ब रुपैयाँ विनियोजन गरेको उनले संसदमा जानकारी गराएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू