कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

यस स्टोरीको अंश: कोरलानाकामा थप बिटिएस उपकरण जडान, मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधार
gorkhapatraonline.com · 1 हप्ता अघि

कोरलानाकामा माइक्रोवेब बिटिएस टावरका लागि थप सञ्चार उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू