जोमसोम

मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।

5 समाचार · 12 घण्टा अघि
मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा एआई ड्रोन प्रविधिबाट वन गस्ती सुरु

मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले पहिलोपटक एआई ड्रोन प्रविधि प्रयोग गरी वन गस्ती सुरु गरेको छ। यो प्रविधि कठिन भूगोल र कम मानव वस्ती भएका स्थानमा वन अनुगमन, संरक्षित वन तथा वनपैदावारको संरक्षण, वन्यजन्तुको चोरी शिकारी नियन्त्रण र यार्सागुम्बा संकलन सिजनमा हुने अवाञ्छित गतिविधि रोक्नका लागि प्रयोग गरिएको हो।

15 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग