प्रस्तावित प्रधानन्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश बन्न नै अयोग्य: उजुरीकर्ता
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्न नै अयोग्य रहेको उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध योग्यताको प्रश्न उठाउँदै उजुरी दिएका हुन् । उनले शर्मा सर्वोच्च अदालतको न्यायाधीश हुन नै अयोग्य रहेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›