खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा
bajarkochirfar.com · 22 घण्टा अघि

खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न सरकारले पुसभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहित उक्त कम्पनी स्थापना गरिने बताएका हुन् । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? तपाईंले पहिले नै प्रतिक्रिया दिइसक्नु भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू