'सहकारी संस्थामा दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्नू'
▸ यस स्टोरीको अंश: सहकारी विभागद्वारा निर्वाचनमा दलीय प्यानलको अभ्यासप्रति आपत्ति, सुशासनमा असर पर्ने चेतावनी
सहकारी विभागले राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाहरूको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा हुने गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधि सहकारी ऐन, २०७४ को उद्देश्यविपरीत र सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने भएकोले निरुत्साहित गर्न विभागले आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित