प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सरकारले संवेदनशील निकायमा भ्याकुम बनाएको आरोप
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको र सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले प्रेस स्वतन्त्रता संविधानले दिएको अधिकार भएको र यसको गरिमा र सीमा कायम राख्नुपर्ने बताए। मन्त्री डा तिमिल्सिनाले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित