सिँचाइको नहरमा युवक मृत फेला
▸ यस स्टोरीको अंश: गोरखामा जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी टोली परिचालन भई मुचुल्का सङ्कलनको काम भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित