लगानी फिर्तामा राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने
▸ यस स्टोरीको अंश: सरकारले नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाउने, विदेशी लगानीकर्ताको स्वीकृति प्रक्रिया सरलीकरण
सरकारले विदेशी लगानीकर्ताले लगानी फिर्ता लैजान नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिन नपर्ने बनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित