गणतन्त्र दिवसमा राष्ट्रपतिको कडा भाषण, वालेन्द्र दर्शक तर शक्ति प्रयोग भने रोचक !

यस स्टोरीको अंश: एमालेद्वारा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसहित पार्टी जागरण अभियान घोषणा
www.news24nepal.com · 7 घण्टा अघि

सैनिक मञ्चमा आयोजित १९ औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । राष्ट्रपति पौडेलले शासन प्रणालीमात्रै फेरिएर जनताको अवस्था फेरिन नसक्ने जिकिर गर्दै शासकीय स्वरुप र शैली फेरिएमात्रै जनताले गणतन्त्रको प्रत्याभूत गराउन सक्ने उल्लेख गरे । यसपटक पूर्वप्रधानमन्त्रीहरूको अनुपस्थितिले दिवसको कार्यक्रम आलोचनामा परेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू