गणतन्त्र दिवसमा सैनिक मञ्च पुगे प्रधानमन्त्री, तर गरेनन् सम्बोधन

यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
nayapage.com · 17 घण्टा अघि

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी भएका छन्। तर, गणतन्त्र स्थापनापछि यस्ता औपचारिक समारोहहरूमा प्रधानमन्त्रीले सम्बोधन गर्ने विगतको अभ्यासविपरीत यसपालि उनले समारोहलाई सम्बोधन गरेनन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू