एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

यस स्टोरीको अंश: एमालेमा कार्यविभाजनको किचलोले नेतृत्व हस्तान्तरणको लडाइँ सतहमा
www.setopati.com · 5 दिन अघि

नेकपा एमालेको आठौं सचिवालय अन्तर्गत शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की परेको छ। शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलन र नेतृत्वको संकटापन्न अवस्थामा पुगेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेका थिए। ‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारी? यस्तो बेलामा पुनर्गठन, पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ’ भन्दै ओलीले चेतावनीको भाषा प्रयोग गरे उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू