मधेसमा मन्त्रीमण्डल विस्तार

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
nepalnews.com · 6 दिन अघि

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेका मोहम्मद समीरलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिँदै प्रदेश सरकारमा सहभागी गराएका छन् । एमालेलाई सहभागी गराएसँगै मुख्यमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री यादवले भोलि प्रदेश सभासमक्ष विश्वासको मत लिँदै छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू