कर थप्दा राजस्व बढ्छ कि कारखाना बन्द हुन्छन्?
▸ यस स्टोरीको अंश: सरकारको आगामी बजेटमाथि कर नीति र उत्पादन क्षमताको बहस
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ, तर चालू वर्षको बजेट र राजस्व लक्ष्यबारे चर्चा गर्न भुल्नु हुँदैन । चालू वर्ष सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएकाे थियाे, १३ खर्ब १५ अर्ब राजस्व लक्ष्य तोकेको थियो, तर राजस्व संकलनको गति ऐतिहासिक रूपमा त्यो लक्ष्यभन्दा सधैं पछाडि रहँदै आएको तथ्य सर्वविदित छ । विश्व बैंकको अप्रिल २०२६ को नेपाल विकास अद्यावधिक अनुसार कुल राजस्व (अनुदानसहित) कुल गार्हस्थ्य उत्पादनको ९.४ प्रतिशतबाट घटेर ९.२ प्रतिशतमा झरेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित