जंगी अड्डामा पूर्वरथीहरूसँग अन्तरक्रिया
▸ यस स्टोरीको अंश: जंगी अड्डामा नेपाली सेनाद्वारा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया
जंगी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी, महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित