जनताको भरोसा नै हाम्रो पहिचान हो : असिम शाह
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा सुमन नरसिंह राजभण्डारी सहरी योजना आयोगको उपाध्यक्ष बन्ने सम्भावना
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले जनताको भरोसा नै आफ्नो पहिचान भएको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय शाहले फेसबुकमार्फत् जनताको भरोसाप्रति विश्वास व्यक्त गरेका हुन् । उनले कुनै राजनीतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोजेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›